श्रुतलेख

सुनिएको वाक्य जस्ताको तस्तै टाइप गर्नुहोस्। शब्दबीचको खाली ठाउँ र विराम चिह्न गलत भए पनि सही मानिन्छ।

पहिले एक पटक मात्र सुनेर लेख्नुहोस्। अड्किए बिस्तारै वा दोहोर्याएर फेरि सुने पनि हुन्छ।